FAQs Complain Problems

आ.व. २०८०।०८१ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले प्रत्येक वडाहरुमा नगरिकहरुको काम,कर्तव्य र अधिकार सम्बन्धी नागरिक सचेतना कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।