समाचार
नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?
नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् ।
. १ प्रति नागरिकताको फारम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गर्ने
. जन्म दर्ता
. शैक्षिक योग्यताको प्रमाण पत्र, बिबाह गरेको भए बिबाह दर्ता, बसाईसराई दर्ता