समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निः शुल्क, ३५ दिन देखि बढी भएमा रु. ५०
आवश्यक कागजातहरु:
१। दुलहा दुलहीको नागरिकता
२। दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
३। दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुनुपर्ने