यस गाउँकार्यपालिकाको कार्यालय होपरीगाडमा मिति २०७५ जेठ २७ गते देखि जेठ ३१ सम्म ५ दिने जन प्रतिनिधि तथा कर्मचारीहरुकालागि ५ दिने क्षमता अभिव ृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०७५/०१/०२ गतेदेखि यस नौगाड गाउँपालिकाको कर्यालयमा CCTV Camera जडान गरिनुका साथै कर्मचारी हाजिरीका लागि विद्युतीय हाजिरी सुरु गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
नेपाल सरकार, गृह मन्त्रालय
नेपाल सरकार, अर्थ मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, दार्चुला
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
लोक सेवा आयोग
राष्ट्रिय किताबखाना (निजामती)
नागरिक लगानी कोष