FAQs Complain Problems

मिति २०८२ साल जेठ ६ गतेका दिन नौगाड गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशनको पहिलो बैठकमा सभाका अध्यक्ष श्री दलजीत सिह धामीज्यूले आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम सभा समक्ष प्रस्तुत गर्नु भएको छ ।