FAQs Complain Problems

वडा नं. ४ सिप्टी

Read More

नौगाड गाउँकार्यपालिकाको कार्यालय, होपरीगाड

Read More

दर्ता शिविर

Read More

नौगाड गाउँपालिकाको संक्षिप्त परिचय

नेपाल राज्यको पुनः संरचना संगै नेपालको ७ न. प्रदेश अन्तर्गत दार्चुला जिल्लामा (साविक इयरकोट, खार, सिप्टी र धुलिगडा ४ वटा गा वि स लाई समायोजन गरेर) ६ वटा वडाहरु रहेको नौगाड गाउँपालिका मिति २०७३/११/२५ गते घोषणा भएको गाउँपालिका हो ।  यस गाउँपालिकाको पूर्वमा मार्मा र अपिहिमाल गाउँपालिका, पश्चिममा महाकाली नगरपालिका र दुहुँ गाउँपालिका, उत्तरमा दुहुँ र व्याँस गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका संग सिमाना जोडिएको छ । कुल १८०.२७ वर्ग कि.मी. क्षेत्रफल ओगेटेको यस गाउँपालिकाको जम्मा जनसंख्या १५८७४ रहेको छ ।  

facebook feed

जन प्रतिनिधि

अध्यक्ष
9848709176
उपाध्यक्ष
9749614110

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9858784584
स्वास्थ्य संयोजक
9848753725
सूचना प्रविधि अधिकृत
9841811330
सूचना अधिकारी
9847522552

जानकारी